माओवादी केन्द्रभित्रको गुटबन्दी अन्त्य गर्ने प्रचण्डको प्रतिबद्धता
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीभित्रको गुटबन्दी अन्त्य गरी संगठनलाई सबल र एकीकृत बनाउन प्रतिबद्धता जनाएका छन्।
PMS NEWS NEPAL
नेपाल | ११ भाद्र २०८२, बुधबार
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीभित्रको गुटबन्दी अन्त्य गरी संगठनलाई सबल र एकीकृत बनाउन प्रतिबद्धता जनाएका छन्। कर्णाली प्रदेशको पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले स्थायी समितिको निर्णयअनुसार अराजकता, गुटबन्दी र द्वन्द्वलाई समाप्त गर्ने बताए। साथै, स्थानीय तह, विद्यार्थी संगठन र नेपाल पर्वतारोहण संघमा पार्टीको जित बढ्दो जनविश्वासको प्रतीक भएको उनको सचिवालयले जनाएको छ।
थप समाचार
१७ जेष्ठ २०८३, आईतवार
इरान प्रवेश गर्न खोजेको मालवाहक जहाजमाथि अमेरिकी सैन्य कारबा...
२ जेष्ठ २०८३, शनिबार
बुद्धभूमिमा एमालेलाई धक्का: नगर सचिव नारायण पन्थी रास्वपा प्...
१५ माघ २०८२, बुधबार
कपिलवस्तु–२ मा कांग्रेसको क्षेत्रीय प्रचार–प्रसार समिति गठन
१४ माघ २०८२, मंगलवार
एमालेको टिकट नपाई स्वतन्त्र बनेर राम्रो मत ल्याएका बुद्धभूमि...
११ माघ २०८२, शनिबार
‘यो मेरो अन्तिम चुनाव हो’ — सुरेन्द्रराज आचार्यको घोषणा, कां...
७ माघ २०८२, मंगलवार
कपिलवस्तु–२ मा चार दिग्गजबीच रस्साकस्सी, कसको पकड बलियो ?