logo of PMS News Nepal

PMS News Nepal

२२ फाल्गुन २०८२, शुक्रबार

06 Mar 2026, Friday

अर्थ / वाणिज्य

बैंक तथा वित्तीय संस्थाको निक्षेप १२.६ प्रतिशतले बढ्यो

आर्थिक वर्ष २०८१/८२ मा बैंक तथा वित्तीय संस्थाहरू (बीएफआई) को निक्षेप १२.६ प्रतिशत (८११.४९ अर्ब) वृद्धि भएको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदनले जनाएको छ।

फाइल तस्बिर

निशान परियार

नेपाल | ११ भाद्र २०८२, बुधबार

 

आर्थिक वर्ष २०८१/८२ मा बैंक तथा वित्तीय संस्थाहरू (बीएफआई) को निक्षेप १२.६ प्रतिशत (८११.४९ अर्ब) वृद्धि भएको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदनले जनाएको छ। निजी क्षेत्रलाई दिइएको कर्जा ८.४ प्रतिशतले बढ्दा कृषिक्षेत्रमा कर्जा ०.२ प्रतिशतले घटेको छ। स्थायी निक्षेपको हिस्सा घटेर ४८.३ प्रतिशतमा पुगेको छ भने माग निक्षेप र बचत निक्षेप क्रमशः ७.१ र ३६.८ प्रतिशत पुगेका छन्।

थप समाचार

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।