युरोपियन फुटबलमा रोमाञ्चक खेलहरू, बार्सिलोना र नापोली विजयी
बार्सिलोना ले भर्जिन लेभान्टेको सामना गर्दै २–० पछि ३–२ ले जित हात पारेको छ।
PMS NEWS NEPAL
युरोप | ९ भाद्र २०८२, सोमबार
बार्सिलोना ले भर्जिन लेभान्टेको सामना गर्दै २–० पछि ३–२ ले जित हात पारेको छ। एट्लेटिको म्याड्रिड र माइलान घरमै पराजित भए भने नापोलीले डेब्यू खेलमा केभिन डी ब्रुयनेको गोलमार्फत २–० ले Sassuolo हरायो। आर्सेनलले लिड्समाथि ५–० को फराकिलो जीत हासिल गर्यो। बर्नली, बर्न्टफोर्ड र बोरुसिया डर्टमन्डका खेलहरूमा पनि महत्वपूर्ण नतिजा देखा परे।
थप समाचार
२६ कार्तिक २०८२, मंगलवार
नेपाल पुरुष राष्ट्रिय फुटबल टोलीलाई बिदाई, एनएफपीए र एन्फा ब...
२६ कार्तिक २०८२, मंगलवार
एनपीएल दोस्रो संस्करणको खेल तालिका सार्वजनिक
२५ कार्तिक २०८२, सोमबार
आर्सनलको जित यात्रा रोकियो, म्यानचेस्टर युनाइटेड र बायर्न म्...
२१ कार्तिक २०८२, बिहीबार
ए डिभिजन लिग स्थगनविरुद्ध खेलाडीद्वारा एन्फामा प्रदर्शन
१४ कार्तिक २०८२, बिहीबार
नेपोली शीर्षस्थानमा, डोर्टमण्ड, लिपजिग र ब्रेन्टफोर्डको जित
१४ कार्तिक २०८२, बिहीबार
नेपालले यूएईलाई २३४ रनको लक्ष्य दिएको