बेरोजगारी तथ्याङ्कमा भ्रम, अनौपचारिक क्षेत्र मुख्य चुनौती
विभिन्न सर्वेक्षणले नेपालमा रोजगार–बेरोजगारीको तथ्याङ्क फरक–फरक देखाएका छन्।
PMS NEWS NEPAL
नेपाल | ८ भाद्र २०८२, आईतवार
विभिन्न सर्वेक्षणले नेपालमा रोजगार–बेरोजगारीको तथ्याङ्क फरक–फरक देखाएका छन्। २०१७/१८ को श्रम शक्ति सर्वेक्षणले ११.४% बेरोजगार देखाए पनि राष्ट्रिय जनगणना २०२१ ले ३७.४६% निष्क्रिय जनशक्ति उल्लेख गरेको छ। अनौपचारिक क्षेत्र बढी भएकाले तथ्याङ्कले वास्तविकता नदेखाएको विज्ञहरूको भनाइ छ। हरेक वर्ष ५ लाख श्रम बजार प्रवेश गर्नेमा करिब १ लाख मात्र रोजगारी सिर्जना हुने अनुमान छ। श्रम मन्त्रालयले वास्तविक समयको तथ्याङ्क प्रणाली विकास गर्दैछ।
थप समाचार
२४ चैत्र २०८२, मंगलवार
होटल पौवाको ‘पौवा स्वाद उत्सव–२०८२’ आयोजना हुने
१३ मंसिर २०८२, शुक्रबार
कोलकत्ता–हल्दियामा लिजमा लिएको नेपालकै जमिन निष्क्रिय, मासिक...
१२ मंसिर २०८२, बिहीबार
चार महिनामा वीरगञ्ज नाकाबाट ३३.२१ अर्बको निर्यात
११ मंसिर २०८२, बुधबार
सुन–चाँदीको भाउ बढ्यो: सुन तोलामा ९ सय, चाँदी २० रुपैयाँले व...
१० मंसिर २०८२, मंगलवार
सुनचाँदीको भाउ बढ्दो: सुन २,४७ हजार, चाँदी ३,२०० प्रति तोला
१० मंसिर २०८२, मंगलवार
मुस्ताङमा आलु उत्पादन वृद्धि: यस वर्ष ६२८ मिलियन बराबरको उत्...