सामाजिक सञ्जाललाई कानुनी दायरामा ल्याउने ओलीको भनाइ
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा सञ्चालन भइरहेका सबै सामाजिक सञ्जाललाई कानुनी दायरामा ल्याउनुपर्ने बताएका छन्।
PMS NEWS NEPAL
नेपाल | ३१ श्रावण २०८२, शुक्रबार
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा सञ्चालन भइरहेका सबै सामाजिक सञ्जाललाई कानुनी दायरामा ल्याउनुपर्ने बताएका छन्। डिजिटल नेपाल कन्क्लेव २०२५ मा बोल्दै उनले सामाजिक सञ्जाल दर्ता, कर तिर्ने र कानुनी दायित्व पूरा गर्नुपर्नेमा जोड दिए। सूचना प्रविधि र कृत्रिम बुद्धिमत्ताको उपयोगले सुशासन, विकास र रोजगारीमा योगदान पुर्याउने विश्वास व्यक्त गर्दै उनले शिक्षा, हरित उर्जा र प्रविधिको उपयोगलाई प्राथमिकता दिने बताए।
थप समाचार
१५ माघ २०८२, बुधबार
कपिलवस्तु–२ मा कांग्रेसको क्षेत्रीय प्रचार–प्रसार समिति गठन
१४ माघ २०८२, मंगलवार
एमालेको टिकट नपाई स्वतन्त्र बनेर राम्रो मत ल्याएका बुद्धभूमि...
११ माघ २०८२, शनिबार
‘यो मेरो अन्तिम चुनाव हो’ — सुरेन्द्रराज आचार्यको घोषणा, कां...
७ माघ २०८२, मंगलवार
कपिलवस्तु–२ मा चार दिग्गजबीच रस्साकस्सी, कसको पकड बलियो ?
७ माघ २०८२, मंगलवार
ग्लोबल डेरी प्रा. लि.का संचालक जनक न्यौपाने राष्ट्रिय स्वतन्...
६ माघ २०८२, सोमबार
कपिलवस्तु–२ बाट पूर्व एसएसपी विक्रम सिंह थापा प्रतिनिधिसभा उ...