शिक्षण अस्पतालका फार्मेसी प्रमुख पोख्रेल अस्पतालभित्रै मृत भेटिए
महाराजगञ्जस्थित मनमोहन कार्डियो थेरासिस एन्ड भास्कुलर सेन्टरका फार्मेसी प्रमुख अमृत पोख्रेल अस्पतालभित्रै मृत फेला परेका छन् ।
भक्तिराम घिमिरे
काठमाडौं | ४ श्रावण २०८०, बिहीबार
महाराजगञ्जस्थित मनमोहन कार्डियो थेरासिस एन्ड भास्कुलर सेन्टरका फार्मेसी प्रमुख अमृत पोख्रेल अस्पतालभित्रै मृत फेला परेका छन् ।
सेन्टरको दुई तलामाथि स्टोर रुमको भर्याङमा अर्घाखाँची सितगंगा नगरपालिकाको सिद्दाराका ३५ वर्षीय पोख्रेल मृत भेटिएका हुन् । पोख्रेल घाँटीमा पासो लगाएर झण्डिएको अवस्थामा फेला परेको काठमाडौं प्रहरी परिसरका एसपी सिताराम रिजालले जानकारी दिए ।
उनका अनुसार पोख्रेल शुक्रबार बिहान ७ बजेर ४५ मिनेटमा मृत भेटिएका थिए । पोख्रेल घरबाट ड्युटीका लागि बिहान अस्पताल आएको खुलेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
थप समाचार
१ पुष २०८०, आईतवार
श्री मावि इमिलियाले जित्यो नगर स्तरिय राष्ट्रपति रनिङ शिल्डक...२५ आश्विन २०८०, बिहीबार
बुद्धभुमि नगरपालिकाका कर्मचारीको आन्दोलनको कारण सेवाग्राहि म...११ श्रावण २०८०, बिहीबार
आज प्रधानमन्त्री प्रचण्ड इटली जादै४ श्रावण २०८०, बिहीबार
प्रचण्ड पत्नी सीता दाहालको निधन१३ असार २०८०, बुधबार
लुम्बिनी प्रदेशसभा बैठक असार १७ गतेसम्मका लागि स्थगित८ पुष २०८०, आईतवार
शितगंगा ११ र १२ मा पर्ने गुडुरुङ खोलामा मोटरेवल पुलको शिलान्...७ पुष २०८०, शनिबार
साना किसान सहकारी इमिलियाको १९ औं वार्षिक साधारण सभा सम्पन्न१२ भाद्र २०८०, मंगलवार
सुन तस्करी प्रकरण : भन्सारका थप एक कर्मचारी निलम्बित४ श्रावण २०८०, बिहीबार
गुडुरुङ नियन्त्रणका लागि बृक्षरोपण कार्यक्रम सम्पन्न६ श्रावण २०८०, शनिबार
बुद्धभुमिको फुलकली माध्यमिक विद्यालयमा प्रधानाध्यापक र समिति...४ श्रावण २०८०, बिहीबार
शितगङ्गा नगरपालिकामा बजेट अभाव