प्रचण्ड पत्नी सीता दाहालको निधन
पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.)’ बाट पीडित सीता दाहाल लामो समयदेखि ओछ्यान परेकी थिइन् ।


भक्तिराम घिमिरे
काठमाडौं | ४ श्रावण २०८०, बिहीबार
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उनको आज बिहान नर्भिक अस्पतालमा निधन भएको हो ।
प्रधानमन्त्री प्रचण्डको निजी चिकित्सक प्रा. डा. युवराज शर्माले आज बिहान ८ः३३ बजे सीता दाहालको निधन भएको जानकारी दिए ।
पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.)’ बाट पीडित सीता दाहाल लामो समयदेखि ओछ्यान परेकी थिइन् । अहिले भने उनलाई हृदयाघात भएको थियो । (अनलाइन खबर बाट )

थप समाचार

३० फाल्गुन २०८१, शुक्रबार
सरकारको खर्च आम्दानीभन्दा बढी
२८ फाल्गुन २०८१, बुधबार
आजको प्रतिनिधि सभा बैठकको प्रमुख एजेन्डा
८ फाल्गुन २०८१, बिहीबार
ट्रम्पद्वारा नेपाललाई दिइएको सहायता ‘ठगी’ भएको घोषणा
६ फाल्गुन २०८१, मंगलवार
प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा कीर्तिपुर बर्न अस्पतालको...
२९ माघ २०८१, मंगलवार
नेपालको सामाजिक सञ्जाल (Social Media) विधेयकप्रति चिन्ता, अभ...
१ पुष २०८०, आईतवार
श्री मावि इमिलियाले जित्यो नगर स्तरिय राष्ट्रपति रनिङ शिल्डक...
४ श्रावण २०८०, बिहीबार
करेन्ट लाग्दा अर्घाखाँचीमा एक जनाको मृत्यु
११ असार २०८०, सोमबार
फ्रान्सका राष्ट्रपति म्याक्रोंले भेटे चिनियाँ समकक्षी,रूस–यु...
११ असार २०८०, सोमबार
आर्थिक सर्वेक्षण : विद्युतमा तीव्र, रेलमा सुस्त
११ असार २०८०, सोमबार
न्युयोर्कमा दिगो विकास सम्मेलन हुँदै, नेपालको प्रभावकारी उपस...
११ असार २०८०, सोमबार
ग्रिनल्यान्डमा कृषक ग्रुपको मार्ट सञ्चालन
११ असार २०८०, सोमबार
फ्रान्सका राष्ट्रपति म्याक्रोंले भेटे चिनियाँ समकक्षी,रूस–यु...