logo of PMS News Nepal

PMS News Nepal

२९ कार्तिक २०८२, शुक्रबार

14 Nov 2025, Friday

जिवनशैली

मखनटोलमा ग्यास लिक भएर आगलागी, एक वृद्धाको ज्यान गयो

काठमाडौं महानगरपालिका–२४, मखनटोलस्थित एक घरमा आज बिहान ग्यास लिक भएर लागेको आगो नियन्त्रणमा आएको छ।

फाइल तस्बिर

निशान परियार

नेपाल | १ जेष्ठ २०८२, बुधबार

 

काठमाडौं महानगरपालिका–२४, मखनटोलस्थित एक घरमा आज बिहान ग्यास लिक भएर लागेको आगो नियन्त्रणमा आएको छ। आगो अर्को घरमा समेत फैलिएको थियो।
काठमाडौं जिल्ला प्रहरी परिसरका अनुसार नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीयवासी तथा काठमाडौं र ललितपुर महानगरपालिकाका दमकलहरूको सहयोगमा आगो नियन्त्रणमा ल्याइएको हो।
घटनास्थलबाट ७० वर्षीया एक महिलाको शव फेला परेको प्रहरीले जनाएको छ।

थप समाचार

Featured Image of the news article जाजरकोटका पर्यटकीय स्थल उपेक्षामा

२४ कार्तिक २०८२, आईतवार

जाजरकोटका पर्यटकीय स्थल उपेक्षामा

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।