logo of PMS News Nepal

PMS News Nepal

२८ बैशाख २०८३, सोमबार

11 May 2026, Monday

जिवनशैली

धनकुटामा टाटा सुमो दुर्घटना, आठ जना घाइते

धनकुटाको संगुरीगढी गाउँपालिका-३ स्थित तमोर कोरिडोर सडकखण्डको कुसेटारमा टाटा सुमो दुर्घटना हुँदा आठ जना घाइते भएका छन्।

फाइल तस्बिर

PMS NEWS NEPAL

धनकुटा, नेपाल | २९ बैशाख २०८२, सोमबार

 

धनकुटाको संगुरीगढी गाउँपालिका-३ स्थित तमोर कोरिडोर सडकखण्डको कुसेटारमा टाटा सुमो दुर्घटना हुँदा आठ जना घाइते भएका छन्। टाप्लेजुङबाट धरान जाँदै गरेको सुमो (मे १ ज २६५५) आइतबार राति १० बजे अनियन्त्रित भई करिब १० फिट तल खसेको थियो। घाइतेहरूको उपचार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको प्रहरीले जनाएको छ।

थप समाचार

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।