सुरखेतको चौकुनेमा गिद्धको सङ्ख्या बढ्यो
वन तथा वातावरण ऐनमार्फत जैविक विविधता संरक्षणमा स्थानीय सरकार सक्रिय भएपछि सुरखेतको चौकुने गाउँपालिकामा गिद्धको सङ्ख्या बढेको छ।
PMS NEWS NEPAL
सुरखेत, नेपाल | २८ बैशाख २०८२, आईतवार
वन तथा वातावरण ऐनमार्फत जैविक विविधता संरक्षणमा स्थानीय सरकार सक्रिय भएपछि सुरखेतको चौकुने गाउँपालिकामा गिद्धको सङ्ख्या बढेको छ। गाउँपालिका अध्यक्ष खड्क बिकका अनुसार हालसम्म १२४ गिद्ध देखिएको छ। गिद्ध संरक्षणका लागि १२ समूह गठन गरिँदै दुई जना अधिकारी खटाइएको छ। परित्यक्त गाईगोरु राखिने गौशालामा मरेका जनावर राखिने भएकाले गिद्ध त्यहाँ आक्रर्षित भएका हुन्। संरक्षणमा सरकार र पक्षी विज्ञसँग समन्वय गरिँदैछ।
थप समाचार
१० मंसिर २०८२, मंगलवार
बाँसका संरचनाको नमूना डिजाइन गर्न संघीय सरकारद्वारा नयाँ निर...
१० मंसिर २०८२, मंगलवार
नवलपरासी (पश्चिम)मा संक्रमित पोर्क बिक्री बन्द, अफ्रिकन स्वा...
१० मंसिर २०८२, मंगलवार
बिराटनगर आईसीपीमा रेल आउने सम्भावना टर्दै, उपकरण चोरी र अव्य...
१० मंसिर २०८२, मंगलवार
चितवनमा बढ्दो सडक दुर्घटना: चार महिनामै २९ जनाको मृत्यु
६ मंसिर २०८२, शुक्रबार
पाल्पामा बस दुर्घटना: रानीमहल घुम्न आएका ११ विद्यार्थी घाइते
६ मंसिर २०८२, शुक्रबार
नवलपरासी पूर्वमा बस दुर्घटना, २० जना घाइते