टिकटकले नेपालमा ( फ्यामिली पेयरिङ ) सुविधा सुरु गर्यो
टिकटकले नेपालमा ‘फ्यामिली पेयरिङ’ सुविधा सुरु गर्दै किशोर प्रयोगकर्ताका लागि सुरक्षित र जिम्मेवार डिजिटल अनुभव प्रवर्द्धन गर्ने प्रतिबद्धता जनाएको छ।
निशान परियार
नेपाल | २१ बैशाख २०८२, आईतवार
टिकटकले नेपालमा ‘फ्यामिली पेयरिङ’ सुविधा सुरु गर्दै किशोर प्रयोगकर्ताका लागि सुरक्षित र जिम्मेवार डिजिटल अनुभव प्रवर्द्धन गर्ने प्रतिबद्धता जनाएको छ। यस सुविधाले अभिभावकले आफ्ना टिकटक खातालाई बच्चासँग जडान गरी गोपनीयता र सुरक्षाका विकल्पहरू नियन्त्रण गर्न सक्छन्। टिकटकका अनुसार, यो पहल डिजिटल कल्याणलाई सघाउने उद्देश्यले गरिएको हो। ‘सेटिङ्स एण्ड प्राइभेसी’ मेनुबाट यो सुविधा सक्रिय गर्न सकिन्छ।
थप समाचार
१० मंसिर २०८२, मंगलवार
बाँसका संरचनाको नमूना डिजाइन गर्न संघीय सरकारद्वारा नयाँ निर...
१० मंसिर २०८२, मंगलवार
नवलपरासी (पश्चिम)मा संक्रमित पोर्क बिक्री बन्द, अफ्रिकन स्वा...
१० मंसिर २०८२, मंगलवार
बिराटनगर आईसीपीमा रेल आउने सम्भावना टर्दै, उपकरण चोरी र अव्य...
१० मंसिर २०८२, मंगलवार
चितवनमा बढ्दो सडक दुर्घटना: चार महिनामै २९ जनाको मृत्यु
६ मंसिर २०८२, शुक्रबार
पाल्पामा बस दुर्घटना: रानीमहल घुम्न आएका ११ विद्यार्थी घाइते
६ मंसिर २०८२, शुक्रबार
नवलपरासी पूर्वमा बस दुर्घटना, २० जना घाइते