logo of PMS News Nepal

PMS News Nepal

२८ बैशाख २०८३, सोमबार

11 May 2026, Monday

जिवनशैली

लगातार वर्षाले पूर्व–पश्चिम र कान्ती राजमार्गमा सवारी अवरुद्ध

हिजो रातिदेखिको अविरल वर्षाका कारण नारायणघाट–बुटवल खण्डअन्तर्गत दाउन्ने क्षेत्रमा सडक चिप्लिएर सवारी अवरुद्ध भएको छ।

फाइल तस्बिर

PMS NEWS NEPAL

दाउन्ने, नेपाल | २१ बैशाख २०८२, आईतवार

 

हिजो रातिदेखिको अविरल वर्षाका कारण नारायणघाट–बुटवल खण्डअन्तर्गत दाउन्ने क्षेत्रमा सडक चिप्लिएर सवारी अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका डिएसपी मधु नेपालले यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेका छन्। त्यसैगरी, बागमती खोलाको बाढीले भीमफेदी नजिकको डाइभर्सन बगाउँदा कान्ती राजमार्गमा पनि सवारी अवरुद्ध भएको प्रहरीले जनाएको छ।

थप समाचार

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।