logo of PMS News Nepal

PMS News Nepal

१ जेष्ठ २०८२, बुधबार

14 May 2025, Wednesday

जिवनशैली

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते

बगनासकाली गाउँपालिका–१, राईडाँडामा मोटरसाइकल दुर्घटनामा परि पदमबहादुर दर्लामीको मृत्यु भएको छ।

फाइल तस्बिर

निशान परियार

बगनासकाली गाउँपालिका–१, नेपाल | २ बैशाख २०८२, मंगलवार

 

बगनासकाली गाउँपालिका–१, राईडाँडामा मोटरसाइकल दुर्घटनामा परि पदमबहादुर दर्लामीको मृत्यु भएको छ। तानसेन–६ का ४१ वर्षीय दर्लामीको युनाइटेड मिसन अस्पताल तानसेनमा उपचारको क्रममा मृत्यु भएको हो। घोरबन्दा बाट बर्तुङ जाँदै गरेको मोटरसाइकल उकालोमा पछाडि फर्किएर दुर्घटनामा परेको थियो। उनका १८ वर्षीय छोरा मन्दीप दर्लामी सामान्य घाइते भएका छन् र हाल उपचाररत छन्।

थप समाचार

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।