म्याग्दीमा १०० हेक्टर वनमा आगलागी, नौ वटा वन अझै ज्वालामुखी
म्याग्दी जिल्लामा यस वर्ष करिब १०० हेक्टर वन क्षेत्र आगलागीबाट नष्ट भएको डिभिजन वन कार्यालयले जनाएको छ।


निशान परियार
म्याग्दी, नेपाल | ३० चैत्र २०८१, आईतवार
म्याग्दी जिल्लामा यस वर्ष करिब १०० हेक्टर वन क्षेत्र आगलागीबाट नष्ट भएको डिभिजन वन कार्यालयले जनाएको छ। कार्यालयका वन अधिकृत विनय बहादुर अधिकारीका अनुसार जिल्लाको धवलागिरी गाउँपालिकाका ९ वटा, मालिका ४, मंगला २, रघुगङ्गा ४, अन्नपूर्ण ६ र बेनी नगरपालिकाका ३ सामुदायिक वनमा आगलागी भएको छ। चरेसालको लापरबाही र चोरी सिकारका कारण आगलागी भएको जनाइएको छ। शुक्रबार र शनिबारको वर्षाले केही आगो नियन्त्रणमा आएको छ।

थप समाचार

१ जेष्ठ २०८२, बुधबार
मखनटोलमा ग्यास लिक भएर आगलागी, एक वृद्धाको ज्यान गयो
२९ बैशाख २०८२, सोमबार
धनकुटामा टाटा सुमो दुर्घटना, आठ जना घाइते
२८ बैशाख २०८२, आईतवार
सुरखेतको चौकुनेमा गिद्धको सङ्ख्या बढ्यो
२८ बैशाख २०८२, आईतवार
नारायणगढ–मुग्लिङ सडकखण्डमा एकतर्फी सवारी सञ्चालन पुनः सुरु
२१ बैशाख २०८२, आईतवार
टिकटकले नेपालमा ( फ्यामिली पेयरिङ ) सुविधा सुरु गर्यो
२१ बैशाख २०८२, आईतवार
लगातार वर्षाले पूर्व–पश्चिम र कान्ती राजमार्गमा सवारी अवरुद्...