नयाँ वर्ष २०८२ को अवसरमा अन्तर्राष्ट्रिय कूटनीतिक भ्रमण अन्तु–कन्याममा
नयाँ वर्ष २०८२ को अवसरमा इलामको अन्तु र कन्याममा विदेशी राजदूतहरूको अवलोकन भ्रमणको तयारी तीव्र छ।
निशान परियार
इलाम, नेपाल | ३० चैत्र २०८१, आईतवार
नयाँ वर्ष २०८२ को अवसरमा इलामको अन्तु र कन्याममा विदेशी राजदूतहरूको अवलोकन भ्रमणको तयारी तीव्र छ। अप्रिल १३–१५ सम्म हुने भ्रमण परराष्ट्र मन्त्रालय, पर्यटन बोर्ड र सूर्योदय नगरपालिकाको सहकार्यमा आयोजना हुँदैछ। कार्यक्रमअन्तर्गत चियास्वाद, घोडचढी, चियाखेती, अन्तु तालमा माछा समाउने, सूर्योदय अवलोकन र विभिन्न सांस्कृतिक कार्यक्रमहरू समावेश छन्। भ्रमणले अन्तु–कन्यामको पर्यटन प्रवर्द्धनमा ठूलो टेवा पुर्याउने विश्वास व्यक्त गरिएको छ।
थप समाचार
२८ कार्तिक २०८२, बिहीबार
काठमाडौँ महानगरपालिकाले ३ महिनामा ७३२ भवन नक्सा प्रक्रिया पू...
२६ कार्तिक २०८२, मंगलवार
मुस्ताङमा हिउँले ढाकेको सेल्फी पार्क र वरिपरि रमणीय दृश्य
२४ कार्तिक २०८२, आईतवार
काठमाडौंसहित देशका अधिकांश भागमा मौसम सामान्य
२४ कार्तिक २०८२, आईतवार
जाजरकोटका पर्यटकीय स्थल उपेक्षामा
२४ कार्तिक २०८२, आईतवार
त्रिभुवन विमानस्थल ४ घण्टापछि सञ्चालनमा
२२ कार्तिक २०८२, शुक्रबार
सरकारले बनायो नयाँ पहल : ड्राइभिङ लाइसेन्स अब बनस्पत सुरक्षा...