काठमाडौंमा घरमा आगलागी, रु १५ लाखको क्षति
काठमाडौंको नागार्जुन नगरपालिका-७ स्थित स्थानीय कृष्णहरी श्रेष्ठको टिनले छाएको घरमा गएराति आगलागी हुँदा करिब रु १५ लाख बराबरको क्षति भएको छ।


निशान परियार
नेपाल | २ चैत्र २०८१, आईतवार
काठमाडौंको नागार्जुन नगरपालिका-७ स्थित स्थानीय कृष्णहरी श्रेष्ठको टिनले छाएको घरमा गएराति आगलागी हुँदा करिब रु १५ लाख बराबरको क्षति भएको छ। साँघुरो बाटोका कारण दमकल पुग्न कठिन भए पनि सुरक्षाकर्मी र स्थानीयले दुई साना दमकलको सहयोगले आगो नियन्त्रणमा लिएका थिए। घरका सबै सामग्री नष्ट भएका छन्। जिल्ला प्रहरी परिसरका अनुसार आगलागी विद्युत् चुहावटका कारण भएको अनुमान गरिएको छ।

थप समाचार

३ बैशाख २०८२, बुधबार
बागलुङ नगरपालिकाले फोहोर स्रोतमै संकलन गर्ने योजना कार्यान्व...
२ बैशाख २०८२, मंगलवार
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते
२ बैशाख २०८२, मंगलवार
वालिङ बजारका बासिन्दाले स्वच्छ खानेपानी उपभोग गरिरहेका छन्
३० चैत्र २०८१, आईतवार
म्याग्दीमा १०० हेक्टर वनमा आगलागी, नौ वटा वन अझै ज्वालामुखी
३० चैत्र २०८१, आईतवार
नयाँ वर्ष २०८२ को अवसरमा अन्तर्राष्ट्रिय कूटनीतिक भ्रमण अन्त...
२६ चैत्र २०८१, बुधबार
बागलुङको ताराखोला गाउँपालिका-३ का वडा अध्यक्ष करणा बहादुर भण...