logo of PMS News Nepal

PMS News Nepal

३० कार्तिक २०८२, शनिबार

15 Nov 2025, Saturday

स्वास्थ्य

चितवनमा क्यान्सर उपचार सम्बन्धी अन्तर्राष्ट्रिय कार्यशाला

चितवनमा चार दिने क्यान्सर उपचार सम्बन्धी कार्यशाला आयोजना गरिएको छ, जसमा SRS, SRT र SBRT प्रविधिबारे प्रशिक्षण दिइँदै छ।

फाइल तस्बिर

निशान परियार

नेपाल | २ चैत्र २०८१, आईतवार

 

चितवनमा चार दिने क्यान्सर उपचार सम्बन्धी कार्यशाला आयोजना गरिएको छ, जसमा SRS, SRT र SBRT प्रविधिबारे प्रशिक्षण दिइँदै छ। यी विधिहरू प्रयोग गरी मस्तिष्क, कलेजो र फोक्सोको क्यान्सर शल्यक्रिया बिना नै विकिरण प्रविधिबाट उपचार गर्न सकिन्छ। बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. शिवाजी पौडेलका अनुसार यसले क्यान्सर उपचारलाई प्रभावकारी बनाउन मद्दत गर्नेछ। कार्यशालाको आयोजना दक्षिण एशिया मेडिकल फिजिसिस्ट्स तथा क्यान्सर अनुसन्धान केन्द्रले गरेको हो।

थप समाचार

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।