नेपालमा जलविद्युत् उत्पादनको लक्ष्य: २०३५ सम्म २८,५०० मेगावाट
नेपालको जलविद्युत् उत्पादन ११४ वर्षमा ३,४०० मेगावाट पुगेको छ, जसलाई २०३५ सम्म २८,५०० मेगावाट पुर्याउने लक्ष्य छ।


निशान परियार
नेपाल | २ चैत्र २०८१, आईतवार
नेपालको जलविद्युत् उत्पादन ११४ वर्षमा ३,४०० मेगावाट पुगेको छ, जसलाई २०३५ सम्म २८,५०० मेगावाट पुर्याउने लक्ष्य छ। सरकारले १५,००० मेगावाट निर्यात गर्ने र आन्तरिक खपत बढाउने योजना बनाएको छ। यसका लागि ४६.५ अर्ब डलर लगानी आवश्यक छ। विज्ञहरूले नीति सुधार, विदेशी लगानी र पूर्वाधार विस्तारको आवश्यकता औंल्याएका छन्। सरकारद्वारा कार्यान्वयन समिती गठन गरी जलविद्युत् सम्भावनालाई पूर्ण रूपमा उपयोग गर्ने प्रयास भइरहेको छ।

थप समाचार

४ बैशाख २०८२, बिहीबार
चितवन मिल्कले १.१५ करोड लिटर दूधबाट पाउडर उत्पादन
४ बैशाख २०८२, बिहीबार
आज सुनको मूल्यमा ३,६०० रूपैयाँको वृद्धि
३ बैशाख २०८२, बुधबार
वीरगञ्ज भन्सार कार्यालयबाट नौ महिनामा १२४ अर्ब ७० करोड राजस्...
३ बैशाख २०८२, बुधबार
सुनको मूल्य ऐतिहासिक उच्च विन्दुमा
३० चैत्र २०८१, आईतवार
सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलामा १ हजार रुपैयाँ वृद्धि
२८ चैत्र २०८१, शुक्रबार
कोशी पर्यटन वर्ष २०८२ सुरु, पर्यटन क्षेत्रमा नयाँ उत्साह