logo of PMS News Nepal

PMS News Nepal

२८ बैशाख २०८३, सोमबार

11 May 2026, Monday

जिवनशैली

गुल्मीमा बाँझो जमिनमा केराखेती सुरु

गुल्मीमा बर्षौंदेखि बाँझो रहेको जमिन उपयोग गरी केराखेती सुरु गरिएको छ।

फाइल तस्बिर

PMS NEWS NEPAL

गुल्मी, नेपाल | २७ फाल्गुन २०८१, मंगलवार

 

गुल्मीमा बर्षौंदेखि बाँझो रहेको जमिन उपयोग गरी केराखेती सुरु गरिएको छ। भगवती एग्रीकल्चर फर्मले रेसुङ्गा-४, सेउघाको ठुक्का टोलमा २० रोपनी जमिन भाडामा लिएर पहिलो चरणमा ३०० केराका बिरुवा रोपेको छ।  

फर्मका सञ्चालक झबी पाण्डेले भविष्यमा खेती विस्तार गर्दै अन्य किसानलाई प्रेरित गर्ने योजना रहेको बताए। नगरपालिकाले व्यावसायिक कृषकलाई अनुदान, उपकरण तथा प्राविधिक सहयोग प्रदान गर्दै आएको जनाएको छ।

थप समाचार

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।