logo of PMS News Nepal

PMS News Nepal

२२ फाल्गुन २०८२, शुक्रबार

06 Mar 2026, Friday

राजनिति

प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे

प्रतिनिधि सभा (HoR) आज दिउँसो १ बजे बस्नेछ।

फाइल तस्बिर

निशान परियार

नेपाल | २७ फाल्गुन २०८१, मंगलवार


प्रतिनिधि सभा (HoR) आज दिउँसो १ बजे बस्नेछ। कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरासियाले उपभोक्ता अदालत गठनसम्बन्धी सूचना दर्ता गर्नेछन्। सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले ‘मास कम्युनिकेशन काउन्सिल विधेयक, २०८१’ समिति पठाउने प्रस्ताव पेश गर्नेछन्। वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले मोन्ट्रियल प्रोटोकल किगाली संशोधनमा छलफलको प्रस्ताव राख्नेछन्।

थप समाचार

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।