logo of PMS News Nepal

PMS News Nepal

७ बैशाख २०८२, आईतवार

20 Apr 2025, Sunday

राजनिति

देउवा: सरकार सञ्चालनमा दलहरु बीच कुनै समस्या छैन

नेपाली कांग्रेसका अध्यक्ष र पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकार सञ्चालनमा दलहरु बीच कुनै समस्या नभएको बताएका छन्।

फाइल तस्बिर

निशान परियार

नेपाल | २६ फाल्गुन २०८१, सोमबार

 

नेपाली कांग्रेसका अध्यक्ष र पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकार सञ्चालनमा दलहरु बीच कुनै समस्या नभएको बताएका छन्। आज धनगढी विमानस्थलमा संक्षिप्त संवाद गर्दै देउवाले हालको सत्तारूढ गठबन्धन २०८४ सालसम्म निरन्तरता पाउने स्पष्ट पारे। उनले राजा पुनर्स्थापनासम्बन्धी शोर मात्र उठाइएको र यसलाई केवल अफवाह भनेका छन्। देउवा र पार्टीका अन्य नेताहरु आज पार्टीको सुदूरपश्चिम प्रदेश सम्मेलनमा सहभागी हुन धनगढी पुगेका छन्।

 

Photo : Sher Bahadur Deuba

थप समाचार

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।