logo of PMS News Nepal

PMS News Nepal

१ जेष्ठ २०८२, बुधबार

14 May 2025, Wednesday

खेलकुद

बंगलादेशमा बुद्धभुमिका बिराजको सानदार जित

-

फाइल तस्बिर

भक्तिराम घिमिरे

कपिलवस्तु | १६ आश्विन २०८१, बुधबार

बंगलादेश स्कुल खेलकुद संघ द्वारा ढाकामा आयोजना भैरहेको  साउथ एसियन स्कुल कम्बट गेममा कपिलवस्तुका उसु खेलाडी बिराज सुनारले विजय हासिल गरेकाछन् ।

 कपिलवस्तुको बुद्धभुमि नगरपालिका ९ इमिलियामा रहेको श्री मावि मा कक्षा १० मा अध्ययनरत विराजले ५ वटा देशका उसुको  सान्सु  तर्फका खेलाडीलाई पछि पार्दै जित हासिल गरेको कपिलवस्तु उसु संघका अध्यक्ष दत्त प्रसाद पाण्डेले जानकारी दिनुभयो । 

 अक्टोबर २ देखि ४ सम्म हुने खेलको समापन  पछी नेपाल फर्किएपछी विजय जुलुस मनाउने तयारी रहेको श्री मावि इमिलियाका सहायक प्रधानाध्यापक खगेश्वर खनालले बताउनुभयो । 

 

थप समाचार

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।