दु खत खबर फेरि सुनकोशी नदिमा कार खसेको छ ।
सिन्धुलीको गोलन्जोर नजिकै सुनकोशी नदिमा कार खसेको छ ।


Aarati Tiwari
सिन्धुली | ८ भाद्र २०८१, शनिबार
काठमाडौ आउदै गरेको कार सिन्धुलीको गोल्जोर गाउपालिका नजिकै सुनकोशी नदिमा खसेको छ। उक्त कारमा ४ जना सवार रहेका थिए जसमध्ये १ जना घाइते अवस्थामा रहेका र अन्य ३ जना बेपत्ता भएका छन्। दुर्घटनामा घाइते भएका १ को खुर्कोट सामुदायिक अस्पतालमा उपचार र बेपत्ता भएका अन्य ३ जना को खोजी कार्य भइरहेको खबर प्राप्त भएको। थप जानकारी आउन बाकि...

थप समाचार

१ जेष्ठ २०८२, बुधबार
मखनटोलमा ग्यास लिक भएर आगलागी, एक वृद्धाको ज्यान गयो
२९ बैशाख २०८२, सोमबार
धनकुटामा टाटा सुमो दुर्घटना, आठ जना घाइते
२१ बैशाख २०८२, आईतवार
रुसी ड्रोन आक्रमणमा खार्किभमा ४७ घाइते, जेलेंस्कीद्वारा थप स...
९ बैशाख २०८२, मंगलवार
हामासको राजनीतिक र आतंकवादी पहिचान: अन्तर्राष्ट्रिय दृष्टिको...
७ फाल्गुन २०८१, बुधबार
प्रकृति लाम्सालको मृत्यु: विरोध, अनुसन्धान र न्यायको माग
६ फाल्गुन २०८१, मंगलवार
प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा कीर्तिपुर बर्न अस्पतालको...
२१ बैशाख २०८२, आईतवार
बुद्धभूमि नगरपालिकामा नगर युवा परिषद्को सपथ ग्रहण सम्पन्न
९ चैत्र २०८१, आईतवार
कुन्द्रा सामुदायिक वनले गर्यो वन डढेलो नियन्त्रणसम्बन्धी जनच...
४ चैत्र २०८१, मंगलवार
वन डढेलो रोकथामका लागि पत्थरकोटमा १ दिवसीय जनचेतना कार्यक्रम...
२१ माघ २०८१, सोमबार
विरपुरमा आजदेखि नवग्रह ज्ञानयज्ञ सुरु हुँदै
१२ माघ २०८१, शनिबार
कपिलवस्तुको बुद्धभूमिमा नवग्रह अनुष्ठान तथा ज्ञानयज्ञ हुँदै
५ पुष २०८१, शुक्रबार
प्रहरी निरीक्षक बिर बहादुर सुनार सम्मानित