logo of PMS News Nepal

PMS News Nepal

१ जेष्ठ २०८२, बुधबार

14 May 2025, Wednesday

विविध

भारतीय नागरिक सवार बस तनहुँको आबुखैरेनी नजिकै मर्स्याङ्दी नदिमा खसेको छ।

पोखराबाट काठमाडौं जादै गरेको बस तनहुँको आबुखैरेनी नजिकै मर्स्याङ्दी नदिमा खसेको छ।

फाइल तस्बिर

Aarati Tiwari

तनहुँ आबुखैरेनी | ७ भाद्र २०८१, शुक्रबार

पोखराबाट काठमाडौं जादै गरेको ५३ एफ टि ७६२३ भारतीय नं. प्लेटको बस तनहुँको आबुखैरेनी नजिकै मर्स्याङ्दी नदिमा खसेको छ।

उक्त बसमा ३० जनाभन्दा माथि रहेका थिए भने हालसम्म सवार १० जना भन्दा बढिको मृत्यु भएको छ।थप जानकारी आउन बाकि.... 

थप समाचार

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।