भारतीय नागरिक सवार बस तनहुँको आबुखैरेनी नजिकै मर्स्याङ्दी नदिमा खसेको छ।
पोखराबाट काठमाडौं जादै गरेको बस तनहुँको आबुखैरेनी नजिकै मर्स्याङ्दी नदिमा खसेको छ।
Aarati Tiwari
तनहुँ आबुखैरेनी | ७ भाद्र २०८१, शुक्रबार
पोखराबाट काठमाडौं जादै गरेको ५३ एफ टि ७६२३ भारतीय नं. प्लेटको बस तनहुँको आबुखैरेनी नजिकै मर्स्याङ्दी नदिमा खसेको छ।
उक्त बसमा ३० जनाभन्दा माथि रहेका थिए भने हालसम्म सवार १० जना भन्दा बढिको मृत्यु भएको छ।थप जानकारी आउन बाकि....
थप समाचार
८ भाद्र २०८१, शनिबार
दु खत खबर फेरि सुनकोशी नदिमा कार खसेको छ ।७ भाद्र २०८१, शुक्रबार
सिन्धुलीमा बोलेर दुर्घटनामा परी दुई जनाको मृत्यु र अन्य १० ज...१० आश्विन २०८१, बिहीबार
श्री मजुरे डाँडा सामुदायिक वन उपभोक्ता समूहको २९ औं साधारणसभ...३१ श्रावण २०८१, बिहीबार
पेट्रोल, डिजेल र मट्टितेलको भाउ घट्यो३१ श्रावण २०८१, बिहीबार
भक्तपुरमा ट्रकको ठक्करबाट एकजना पुरूषको मृत्यु२३ श्रावण २०८१, बुधबार
नुवाकोटको शिवपुरीमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना