logo of PMS News Nepal

PMS News Nepal

७ फाल्गुन २०८१, बुधबार

19 Feb 2025, Wednesday

विविध

पेट्रोल, डिजेल र मट्टितेलको भाउ घट्यो

आज पेट्रोल , डिजेल र मट्टितेलको भाउ घटेको छ।

फाइल तस्बिर

Aarati Tiwari

नेपाल | ३१ श्रावण २०८१, बिहीबार

नेपाल आयल निगमको आधारमा आज मिति २०८१/०१/३१ गते पेट्रोल डिजेल र मट्टितेलको भाउ घटी प्रति लिटर  पेट्रोलमा रु ५ का दरले र डिजेल/मट्टितेलमा रु ३ का दरले घटेको छ र उक्त मुल्यसुची १६ अगस्ट २०२४( मिति: २०८१/०४/३२) को बिहान ००:०१ बजे लागु हुने बताईएको छ। 

थप समाचार

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।