सिन्धुलीमा बोलेर दुर्घटनामा परी दुई जनाको मृत्यु र अन्य १० जना भन्दा माथि घाइते
सिन्धुलीस्थित कमलामाई नगरपालिका - २ चियाबारीमा भएको बोलेरो दुर्घटनामा परी २ जनाको घटनास्थलमै मृत्यु र अन्य १० जना भन्दा बढी घाइते भएका छन्।


Aarati Tiwari
सिन्धुली | ७ भाद्र २०८१, शुक्रबार
गोलन्जोर गाउँपालिका -६ को हैबार नाकाझोलीबाट सिन्धुलीमाढी आउदै गएको तरकारी बोकेको बा २० च ८२८३ नम्बरको बोलेरो सिन्धुलीको कमलामाई नगरपालिका वडा नं. २ चियाबारीमा अनियत्रित भई दुर्घटना हुदाँ २ जनाको घटनास्थलमै मृत्यु र अन्य १० जना भन्दा माथि घाइते भएका छन।
मृत्यु हुनेमा गोलन्जोर गाउँपालिका - ६ का पृथ्वी भुजेल र उदय मगर रहेका छन्।

थप समाचार

७ फाल्गुन २०८१, बुधबार
प्रकृति लाम्सालको मृत्यु: विरोध, अनुसन्धान र न्यायको माग
६ फाल्गुन २०८१, मंगलवार
प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा कीर्तिपुर बर्न अस्पतालको...
६ फाल्गुन २०८१, मंगलवार
केआईआईटी विश्वविद्यालयमा नेपाली विद्यार्थीको मृत्युपछि तनाव,...
५ फाल्गुन २०८१, सोमबार
बबरमहल, काठमाडौंमा मेलम्ची पाइपलाइन विस्फोटपछि सडक भत्कियो
१३ कार्तिक २०८१, मंगलवार
कपिलवस्तुको बुद्धभुमिमा बस र मोटरसाइकल दुर्घटना २ को मृत्यु
८ भाद्र २०८१, शनिबार
दु खत खबर फेरि सुनकोशी नदिमा कार खसेको छ ।
२१ माघ २०८१, सोमबार
विरपुरमा आजदेखि नवग्रह ज्ञानयज्ञ सुरु हुँदै
१२ माघ २०८१, शनिबार
कपिलवस्तुको बुद्धभूमिमा नवग्रह अनुष्ठान तथा ज्ञानयज्ञ हुँदै
५ पुष २०८१, शुक्रबार
प्रहरी निरीक्षक बिर बहादुर सुनार सम्मानित
११ कार्तिक २०८१, आईतवार
श्री कपिलमुनी सामुदायिक वनको १५ औं साधारणसभा सम्पन्न
१० आश्विन २०८१, बिहीबार
श्री मजुरे डाँडा सामुदायिक वन उपभोक्ता समूहको २९ औं साधारणसभ...