नर्थ प्वाइन्ट एकेडेमि पत्थरकोटको नगर स्तरिय परिक्षामा शत प्रतिशत नतिजा
-


भक्तिराम घिमिरे
कपिलवस्तु | २८ चैत्र २०८०, बुधबार
कपिलवस्तुको बुद्धभुमी १ पत्थरकोटमा रहेको नर्थ प्वाईन्ट एकेडमीले कक्षा ८ को नगर स्तरिय परिक्षामा शत प्रतिशत नतिजा हासिल गरेको छ
कक्षा ८ मा २४ जना विद्यार्थी रहेकोमा २४ सै जना शत प्रतिशत अंकका साथ उतृण भएको प्रीन्सिपल हरी प्रसाद बेल्बासेले बताउनुभयो ।
पढाईमा मात्र नभाइ खेलकुद तथा हरेक क्षेत्रमा अगाडी बड्दै आएको नर्थ प्वाइन्ट एकेडेमिबाट विगतका वर्षहरुमा पढेका विद्यार्थीहरु देशका विभिन्न निकायमा रहेको र कोहि संसारका विकसित मुलुक हरुमा समेत अध्ययन गरेको अध्यक्ष गिरिराज बस्नेतले बताउनुभयो ।

थप समाचार

२८ चैत्र २०८१, शुक्रबार
बुद्धभूमि नगरपालिकामा पाँचौं मेयर कप ब्याडमिन्टन प्रतियोगिता...
२८ चैत्र २०८१, शुक्रबार
नर्थ प्वाइन्ट एकेडेमीमा नतिजा प्रकाशन तथा सम्मान कार्यक्रम स...
२५ चैत्र २०८१, मंगलवार
कपिलवस्तु समाज युएइद्वारा आयोजित नयाँ वर्ष २०८२ को शुभकामना...
२५ चैत्र २०८१, मंगलवार
कपिलवस्तु ग्रिल स्टिल तथा आल्मुनियम व्यवसायी संघको प्रथम संय...
१२ चैत्र २०८१, बुधबार
नेपाल फर्मेसी संघ कपिलवस्तुको अध्यक्षमा सुनिल द्विवेदीको दाव...
१२ चैत्र २०८१, बुधबार
राजतन्त्र कि गणतन्त्र ? निजि धारणा
३ बैशाख २०८२, बुधबार
हुम्लाको दलित बस्तीबाट तीन वर्षदेखि एसईईमा सहभागी शून्य
३ बैशाख २०८२, बुधबार
सरकारद्वारा आन्दोलनरत शिक्षकहरूलाई कक्षा फर्कन आग्रह
२३ चैत्र २०८१, आईतवार
शिक्षकहरूको शान्तिपूर्ण विरोध प्रदर्शन जारी
१९ चैत्र २०८१, बुधबार
धनुषाको मुखियापट्टी मुसहरनियामा अवैध निजी विद्यालय बन्द
११ चैत्र २०८१, मंगलवार
मजबुत पूर्वाधार निर्माणमा ध्यान दिन प्रधानमन्त्री ओलीको आग्र...