नर्थ प्वाइन्ट एकेडेमि पत्थरकोटको नगर स्तरिय परिक्षामा शत प्रतिशत नतिजा
-
भक्तिराम घिमिरे
कपिलवस्तु | २८ चैत्र २०८०, बुधबार
कपिलवस्तुको बुद्धभुमी १ पत्थरकोटमा रहेको नर्थ प्वाईन्ट एकेडमीले कक्षा ८ को नगर स्तरिय परिक्षामा शत प्रतिशत नतिजा हासिल गरेको छ
कक्षा ८ मा २४ जना विद्यार्थी रहेकोमा २४ सै जना शत प्रतिशत अंकका साथ उतृण भएको प्रीन्सिपल हरी प्रसाद बेल्बासेले बताउनुभयो ।
पढाईमा मात्र नभाइ खेलकुद तथा हरेक क्षेत्रमा अगाडी बड्दै आएको नर्थ प्वाइन्ट एकेडेमिबाट विगतका वर्षहरुमा पढेका विद्यार्थीहरु देशका विभिन्न निकायमा रहेको र कोहि संसारका विकसित मुलुक हरुमा समेत अध्ययन गरेको अध्यक्ष गिरिराज बस्नेतले बताउनुभयो ।
थप समाचार
१३ कार्तिक २०८१, मंगलवार
समाजसेवी विजय कुवँरले गरे १४ विपन्न विद्यार्थीलाइ पोशाक तथा...११ कार्तिक २०८१, आईतवार
श्री कपिलमुनी सामुदायिक वनको १५ औं साधारणसभा सम्पन्न१० कार्तिक २०८१, शनिबार
रवि लामिछाने पक्राउ गरेर आफ्नो दलका भ्रष्ट जोगाए : माओवादी न...१६ आश्विन २०८१, बुधबार
बंगलादेशमा बुद्धभुमिका बिराजको सानदार जित१५ आश्विन २०८१, मंगलवार
बुद्धभुमिका बिराज सुनार उसु खेल खेल्न बंगलादेश प्रस्थान११ आश्विन २०८१, शुक्रबार
कपिलवस्तुको गोरुसिंगेमा रोधीघर संचालनमा आउने१ असार २०८१, शुक्रबार
बिग भिजन द्वारा आयोजित ३ दिने उद्घोषण तथा क्षमता विकास तालिम...१३ बैशाख २०८१, बिहीबार
निसीखोला- २ मा शिक्षकहरुको क्षमता बढाउन ३ दिने तालिम कार्यशा...१८ चैत्र २०८०, आईतवार
सुर्य सहकारी बुड्डीमा महिला सशक्तिकरण कार्यक्रम सम्पन्न२ फाल्गुन २०८०, बुधबार
साहित्यकार घिमिरेले गरे शितगंगा १२ खुम्चिकोटमा मन्दिर निर्मा...१९ पुष २०८०, बिहीबार
समाजसेवी पुस्कर खनालले गरे अर्घाखाँचीका विद्यार्थीहरुलाई नि...