सुर्य सहकारी बुड्डीमा महिला सशक्तिकरण कार्यक्रम सम्पन्न
-
भक्तिराम घिमिरे
कपिलवस्तु | १८ चैत्र २०८०, आईतवार
महिला शेयर सदस्यहरुको सक्रियतालाई थप प्रभावकारि बनाउदै बचत गर्ने बानिको विकास सङै ऋण र बचत दुबैमा महिलाको चासो हुनुपर्ने उद्देश्यका साथ श्री सुर्य बहूद्देशियय सहकारी सस्था लि बुड्डिले सहकारिमा सम्लग्न सम्पुर्ण महिला शेयर सदस्यहरुका बिचमा कुर्चि दौड प्रतियोगिता साथै अन्तर महिला सदस्य हाजिरिजवाफ प्रतियोगिता सम्पन्न गरेको छ। शिक्षा समिति सम्योजक मिनराज बेलबासेको अध्यक्षता तथा सस्था अध्यक्ष मुरलिधर घिमिरेको उपस्थिति सङै सन्चालकहरु तथा सस्था सल्लाहकार शारदा रिजाल्ल भुसाल्, बल बहादुर सेनओलि, प्रदिप बहादुर खड्का लगायत १०० बढि महिला शेयर सदस्यहरुका माझ कार्यक्रम सम्पन्न गरेको छ, सस्था उपध्यक्ष विष्णु कुमार केसिको स्वागत मन्तब्य तथा शिक्षा उपसमिति सचिव नन्दराम सापकोटाको संचालनमा भएको सस्थाका ब्यवस्थापक लेखनाथ खनालले जानकारी दिनुभयो ।
थप समाचार
१३ कार्तिक २०८१, मंगलवार
समाजसेवी विजय कुवँरले गरे १४ विपन्न विद्यार्थीलाइ पोशाक तथा...११ कार्तिक २०८१, आईतवार
श्री कपिलमुनी सामुदायिक वनको १५ औं साधारणसभा सम्पन्न१० कार्तिक २०८१, शनिबार
रवि लामिछाने पक्राउ गरेर आफ्नो दलका भ्रष्ट जोगाए : माओवादी न...१६ आश्विन २०८१, बुधबार
बंगलादेशमा बुद्धभुमिका बिराजको सानदार जित१५ आश्विन २०८१, मंगलवार
बुद्धभुमिका बिराज सुनार उसु खेल खेल्न बंगलादेश प्रस्थान११ आश्विन २०८१, शुक्रबार
कपिलवस्तुको गोरुसिंगेमा रोधीघर संचालनमा आउने१ असार २०८१, शुक्रबार
बिग भिजन द्वारा आयोजित ३ दिने उद्घोषण तथा क्षमता विकास तालिम...१३ बैशाख २०८१, बिहीबार
निसीखोला- २ मा शिक्षकहरुको क्षमता बढाउन ३ दिने तालिम कार्यशा...२८ चैत्र २०८०, बुधबार
नर्थ प्वाइन्ट एकेडेमि पत्थरकोटको नगर स्तरिय परिक्षामा शत प्र...२ फाल्गुन २०८०, बुधबार
साहित्यकार घिमिरेले गरे शितगंगा १२ खुम्चिकोटमा मन्दिर निर्मा...१९ पुष २०८०, बिहीबार
समाजसेवी पुस्कर खनालले गरे अर्घाखाँचीका विद्यार्थीहरुलाई नि...