इमिलिया खानेपानीको ५औं साधारण सभा सम्पन्न
-
भक्तिराम घिमिरे
कपिलवस्तु | १७ माघ २०८०, बुधबार
जिल्लाको बुद्धभुमि ९ स्थित इमिलिया खानेपानी उपभोक्ता तथा सरसफाई समितिको ५ औं साधारणसभा सम्पन्न भएको छ ।
समितिका अध्यक्ष टिकाराम पन्थीको अध्यक्षता र लुम्बिनी प्रदेश सभा सदस्य नवराज लामिछानेको प्रमुख आतिथ्यमा साधारणसभा सम्पन्न गरिएको हो ।
अध्यक्ष पन्थीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सस्थाका समस्याहरु आफ्नो कार्यकालमा सबैसङ हातेमालो गर्दै समाधान गर्ने बताए ।
व्यवस्थापक कमला न्यौपानेले स्वागत गरेको कार्यक्रममा विशिष्ट अतिथिमा संघिय खानेपानी तथा ढल व्यवस्थापन आयोजना प्रमुख विनोद भुजेल, खानेपानी तथा सर सफाई डिभिजन कार्यलय प्रमुख दिनेश शाह, बुद्धभुमि नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष प्रमोद आचार्य, बुद्धभुमि ९ का पुर्व वडा अध्यक्ष खुमानन्द न्यौपाने अतिथिमा वडा सदस्यहरु, समितिका पुर्व अध्यक्षहरु, सल्लाहकार , विभिन्न सस्थाका प्रतिनिधिहरु, समाजसेवी, बुद्धिजिवी लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथि र अतिथिहरुले शुभकामना मन्तव्य राखेका थिए । सचिव रोमलाल खनालले सञ्चालन गरेको कार्यक्रममा कोषाध्यक्ष हिमाल पन्थीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि लामिछनेले जनतालाई स्वच्छ पानी खुवाउन सुरुवाती देखिनै समिति सकृयताका साथ लाग्दै आएको र आफ्ना सबै आय व्याय पार्दर्शि राख्दै आएकोमा हाल सम्मका सबै समितिहरुलाई धन्यवाद दिएका थिए ।
थप समाचार
१२ मंसिर २०८१, बुधबार
चौथो बुद्धभूमि महोत्सवमा १४ गते शुक्रवार चर्चित गायक पुस्कल...१३ कार्तिक २०८१, मंगलवार
समाजसेवी विजय कुवँरले गरे १४ विपन्न विद्यार्थीलाइ पोशाक तथा...११ कार्तिक २०८१, आईतवार
श्री कपिलमुनी सामुदायिक वनको १५ औं साधारणसभा सम्पन्न१० कार्तिक २०८१, शनिबार
रवि लामिछाने पक्राउ गरेर आफ्नो दलका भ्रष्ट जोगाए : माओवादी न...१६ आश्विन २०८१, बुधबार
बंगलादेशमा बुद्धभुमिका बिराजको सानदार जित१५ आश्विन २०८१, मंगलवार
बुद्धभुमिका बिराज सुनार उसु खेल खेल्न बंगलादेश प्रस्थान३० फाल्गुन २०८०, बुधबार
पुलचोक कृषि सहकारी इमिलियाले गर्यो रक्तदान कार्यक्रम११ फाल्गुन २०८०, शुक्रबार
शितगंगाका दोर्ण दुई महिना देखी ओछ्यानमै थला, आफु सक्दो सहयोग...१ फाल्गुन २०८०, मंगलवार
सन्धिखर्क नपाको गेटमा कण्डम बक्सको स्थापना२० मंसिर २०८०, बुधबार
बरकुलपुर स्वास्थ्य चौकीले मनायो २० औं स्वयंसेविका दिवस२५ भाद्र २०८०, सोमबार
लम्पी स्किन रोग नियन्त्रणतर्फ, सङ्क्रमितमध्ये झण्डै १४ लाख प...१२ भाद्र २०८०, मंगलवार
कपिलवस्तु फोटोग्राफर संघ द्वारा खुल्ला रक्तदान कार्यक्रम सम्...