श्री मावि इमिलियाले जित्यो नगर स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी
कपिलवस्तु


भक्तिराम घिमिरे
कपिलवस्तु | १ पुष २०८०, आईतवार
बुद्धभुमि नगरपालिकामा भएको नगर स्तरिय राष्ट्रपति रनिङ शील्ड प्रतियोगिता २०८० को उपाधी श्री मावि इमिलियाले जितेको छ ।
आज सम्पन्न प्रतियोगितामा ११ स्वर्ण, ९ रजत र ७ कांस्य पदक र मेडलसहित श्री मावि इमिलियाले उपाधिमा कब्जा जमाएको हो।
लुम्बिनी प्रदेशकै नमुना विद्यालयको रुपमा गुणस्तरिय शिक्षा प्रदान गर्दै आएको श्री मावि इमिलियाले खेल तथा अतिरिक्त क्रियाकलापमा समेत सफलता हात पार्दै आएको छ ।
आफ्नो विद्यालयले जित हातपार्दा खुशी व्यक्त गर्दै विद्यालयका प्रधानाध्यापक खगेश्वर खनालले सम्पुर्ण खेलाडी विद्यार्थी तथा शिक्षक हरुलाई बधाई तथा धन्यवाद समेत व्यक्त गर्नुभयो ।

थप समाचार

३० फाल्गुन २०८१, शुक्रबार
सरकारको खर्च आम्दानीभन्दा बढी
२८ फाल्गुन २०८१, बुधबार
आजको प्रतिनिधि सभा बैठकको प्रमुख एजेन्डा
८ फाल्गुन २०८१, बिहीबार
ट्रम्पद्वारा नेपाललाई दिइएको सहायता ‘ठगी’ भएको घोषणा
६ फाल्गुन २०८१, मंगलवार
प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा कीर्तिपुर बर्न अस्पतालको...
२९ माघ २०८१, मंगलवार
नेपालको सामाजिक सञ्जाल (Social Media) विधेयकप्रति चिन्ता, अभ...
२५ आश्विन २०८०, बिहीबार
बुद्धभुमि नगरपालिकाका कर्मचारीको आन्दोलनको कारण सेवाग्राहि म...
३० फाल्गुन २०८१, शुक्रबार
पुरुष पीएम कप २०२५: तीन विभागीय टोली अपराजित, दिन ६ मा एकको...
२७ फाल्गुन २०८१, मंगलवार
नेपाली महिला टोलीको दोस्रो हार, फाइनल यात्रा संकटमा
२६ फाल्गुन २०८१, सोमबार
प्रधानमन्त्री कप क्रिकेट : कर्णालीको शानदार जित
२३ फाल्गुन २०८१, शुक्रबार
नेपालका नयाँ पुरुष फुटबल प्रशिक्षक म्याट रस्
१९ फाल्गुन २०८१, सोमबार
विश्वकप छनोटअघि प्रशिक्षक नियुक्त गर्नुपर्छ: पारस खड्का
१९ फाल्गुन २०८१, सोमबार
नेपालमा जियानलुइजी बुफोनको आगमन: फुटबल पूर्वाधार सुधार्न जोड